लाखौँ रुपियाँको सुनको गहना लिएर दोकानबाट चम्पट कसिन् महिलाले

सिलगढी : गहना किन्न आएकी महिलाले लाखौँ रुपियाँको सुनको बहुमूल्य गर-गहना लिएर चम्पट कसेको घटना प्रकाशमा आएको छ। उक्त घटना आज बिहान एनजेपीको भोलामोड इलाकामा घटेको हो। स्थानीय सूत्रले दिएको जानकारी अनुसार व्यवसायी जयन्त पालले प्रत्येक दिन झैँ आज पनि दोकान खोलेपछि सुनको गहना किन्न आएको भनेर एउटी महिला दोकानमा आइन्। तिनले उक्त महिलालाई गहनाहरू देखाएपछि महिलाले गहना मन पाएर त्यसलाई सफा गरिदिने दोकाने जयन्त पाललाई भने। यसपछि उक्त महिलाले गहना लिएर दोकानबाट चम्पट कसेको बताइएको छ। घटनापछि व्यवसायीले पुलिसलाई खबर दिएपछि एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर घटनाको जाँच शुरू गरेको छ। व्यवसायी जयन्त पालले बताएअनुसार आज बिहान दोकान खोलेपछि यस प्रकारको घटना घट्छ भनेर सोचेको पनि थिइन। लगभग लाखौँ रुपियाँको गहना लिएर उक्त महिलाले चम्पट कसेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetgrandoperabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet giriştipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın alcasinolevant girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelernesinecasinoŞans Casinocasibom Built with ❤︎ by appycodes