लाखौँ रुपियाँ ठगेको आरोपमा मणिपुरबाट एकजना व्यक्ति पक्राउ

सिलगढी : लाखौँ रुपियाँ ठगेको आरोपमा आमबारी आउट पोस्ट पुलिसले मणिपुरबाट आकाश गोयललाई पक्राउ गरेपछि जलपाईगढी अदालतमा पेश गरेर 3 दिनको पुलिस हिरासतमा पठाएको छ। आकाश गोयलले सिलगढीका केही व्यवसायीहरूबाट लाखौँ रुपियाँ ठगेको बताइएको छ। प्राप्त जानकारी अनुसार आकाश गोयलले मणिपुरको एकजना व्यवसायीको नाममा राजगञ्जको आमबारी पुलिस आउट पोस्ट इलाकाको एउटा फ्लोर मिलबाट लगभग 600 कुइन्टल मैदा अर्डर दिए, जसको बजार मूल्य लगभग 15 लाख रुपियाँ रहेको छ। तिनले उक्त मैदा दुईवटा ट्रकमा लादेर मणिपुर लगे तापनि केही महिना बितिसक्दा पनि उक्त कारखाना कर्तृपक्षले रुपियाँ नपाएपछि तिनले जुन व्यवसायीको नाममा उक्त मैदा अर्डर दिएको थियो तिनीसित सम्पर्क गर्दा आफू ठगीको सिकार भएको थाहा पाए। यसपछि घटनाबारे आमबारी पुलिस आउट पोस्टमा अभियोग दर्ता गरेपछि अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले उक्त व्यक्तिले सहरका अन्य व्यवसायीलाई ठगेको थाहा पाए। केही दिन अघि आमबारी आउटपोस्टका पुलिस मणिपुर गएर आरोपी आकाशलाई पक्राउ गर्यो। पक्रा परेका व्यक्ति सिलगढी निवासी रहे तापनि तिनी मणिपुरमा बसेर व्यवसायीहरूलाई ठग्ने गरेको साथै तिनीविरुद्ध सिलगढीको विभिन्न थानामा अभियोग दर्ता गरिएकोले पुलिसले छानबीन शुरू गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetpusulabetpusulabetholiganbetCasibomCasibomgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinomadridbetgrandpashabetholiganbetjojobetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetgobahisultrabetcratosroyalbetjojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomporn livespincocasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetcasibomjojobetjojobetmarsbahisgrandpashabetmarsbahispusulabetgrandpashabetjojobetjojobetjojobetjojobetpusulabetholiganbettambetmercurecasino girişbetplayMercurecasinocasibomgrandpashabetbettilt girişbettiltmatbetimajbetvdcasinomatbet güncel girişbetciopusulabetamkbet girişamkbetesbet girişibizabet girişibizabetjojobetcashwin girişcasibomcasibom girişgrandpashabetgrandpashabet girişgrandpashabet girişcasibom Built with ❤︎ by appycodes