लाखौँ रुपियाँको ब्राउन सुगर सहित एकजना पक्राउ

सिलगढी : स्पेशल अपरेसन ग्रुप ( एसओजी )-ले गोप्य सूचनाको आधारमा गत साँझ आशिघर आउटपोस्ट अन्तर्गत कानकाटा मोड़मा अभियान चलाएर लाखौँ रुपियाँको ब्राउन सुगर सहित एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति मतिगढाको विश्वास कोलनी निवासी बिजय बर्मनको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार मुर्शिदाबादबाट सिलगढी आउने एउटा बसमा एकजना व्यक्तिले ब्राउन सुगर लिएर आइरहेको गोप्य सुइँको पाएपछि एसओजीले आशिघर आउटपोस्ट पुलिसको साथमा कानकाटा मोड़मा उक्त बसलाई पर्खिरहे। यसपछि साँझको समयमा कानकाटा मोड़ बस आइपुगेपछि  उक्त व्यक्तिलाई पक्रेर छानबीन गर्दा ब्यागबाट 250 ग्राम ब्राउन सुगर उद्धार गरेको बताइएको छ। जफत गरेको ब्राउन सुगरको अनुमानित मूल्य 50 लाख रुपियाँ रहेको छ। पक्रा परेका बिजय बर्मनले मादक तस्करीमा डिलीभरी बोयको रूपमा काम गर्दथे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibomjojobet StarzbetStarzbetgrandpashabetcasibomxslotcasinoroyaltipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomholiganbet girişsekabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyoncasibom Built with ❤︎ by appycodes