लखीमपुर घटनाको विरोधमा तृणमूल कङ्ग्रेस पार्टी किसान खेत मजदुरद्वारा विरोध र्‍यालीको आयोजना

खोरीबारी : उत्तर प्रदेशको लखीमपुरमा भएको घटनाको विरोधमा तृणमूल कङ्ग्रेस पार्टी किसान खेत मजदुरको तर्फबाट आज खोरीबारीमा विरोध र्‍याली निकालिइयो। उक्त र्‍याली खोरीबारी पार्टी कार्यालयबाट शुरू गरेर मुख्य मार्ग, बीडीओ कार्यालय हुँदै पार्टी कार्यालयमा पुगेर समापन गरियो। उक्त र्‍यालीमा तृणमूल कङ्ग्रेस पार्टी जिल्ला अध्यक्ष पापीया घोष, किसान खेत मजदुरका जिल्ला अध्यक्ष अमर सिन्हा, तृणमूल किसान खेत मजदुरका ब्लक अध्यक्ष सत्य कुमार सिंह लगायत ब्लकका अन्य कार्यकर्ताहरू उपस्थित थिए। यस अवसरमा तृणमूल किसान खेत मजदुरका जिल्ला अध्यक्ष अमर सिन्हाले भने, उत्तर प्रदेशको लखीमपुरमा कृषकहरूको मृत्यु भएको घटना अत्यन्त दुखद रहेको बताउँदै केन्द्रको भाजपा सरकारले केवल जनविरोधी कार्य गरिरहेको आरोप लगाए। केन्द्र सरकारको जनविरोधी कार्यको विरोधमा वृहद आन्दोलन गरिने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet girişmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetholiganbet girişholiganbetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinojojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBETcasibom Built with ❤︎ by appycodes