ललित चाहारको गजल सङ्ग्रह ‘प्रेमाञ्जली’ को लोकार्पण

खरसाङ (निसं): खरसाङका एकजना स्रष्टा एवं गजलकार ललित चाहारको पहिलो कृति गजल सङ्ग्रह ‘प्रेमाञ्जली’ को आज एउटा कार्यक्रमबीच लोकार्पण गरियो। खरसाङको गोर्खा जनपुस्ताकालयको अध्ययन कक्षमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता पुस्तकालयको उप सभापति ऋषि राईले गरेका थिए भने प्रमुख अतिथिका रूपमा वरिष्ठ साहित्यकार राजु प्रधान ‘हिमांशु’ उपस्थित थिए।

त्यसरी नै विशिष्ट अतिथिका रूपमा समाजसेवी तिलक शर्मा, जीबा बल, बिनोद प्रकाश शर्मा, एलडी मोक्तान, स्रष्टा ललित चाहारको सुपुत्र दिपङ्कर चाहार आदि उपस्थित थिए। पुस्तकालयको मूल सचिव विनोद रसाईलीले सञ्चालन गरेको उक्त विमोचन कार्यक्रममा ललित चाहारको पहिलो कृति गजल सङ्ग्रह ‘प्रेमाञ्जली’को लोकार्पण सभाध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथिहरू र उनको सुपुत्र दिपङ्कर चाहार लगायत उपस्थित अन्यको बाहुलीबाट लोकार्पण गरियो। हाल स्रष्टा ललित चाहार बिमारी भएर उपचाराधीन अवस्थामा रहेका छन् तर पनि उनको सपनालाई साकार गर्दै यो तिनको गजल सङ्ग्रह लोकार्पण गरिएको बताइको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes