लाल कोठीमा राम्रो मान्छे पठाउन हामी चुनाउमा ओर्लिएका हौँ: अजय एडवर्ड

दार्जिलिङ: घुम जोरबङ्ग्ला समष्टिका प्रार्थी प्रमोस्कर ब्लोनको पक्षमा हाम्रो पार्टी-का अध्यक्ष अजय एडवार्डसले आज घुम गडडी खानमा चुनाउ प्रचार गरे। यस अवधि तिनलाई स्थानीय मानिसहरूले भव्य स्वागत जनाए। आगमी 26 जूनमा जीटीए चुनाउ सम्पन्न हुने भएको छ। धेरैले जीटीए गोर्खाल्याण्डको बाधा हो पनि भन्दैछ, जीटीएले गोर्खाहरूको जातिय सुरक्षा बोक्न सक्दैन यो पक्का हो अनि हामीले पनि जीटीएले गोर्खाहरूको जातिय सुरक्षा बोक्न सक्दैन भन्ने कुरा बताउँदै आइरहेका अजय एडवर्डले बताए। जीटीए विकास गर्ने एउटा ऐजेन्सी मात्र हो। आजसम्म हामीले लाल कोठीमा राम्रो मान्छे पठाउन नसक्दा नै पहाडको यस्तो दुर्दशा भएको हो। जीटीए गोर्खाल्याण्डको बाधा हुन सक्दैन लद्दाखमा लद्दाख काउन्सिल हुँदाहुँदै केन्द्र शासित प्रदेश गठन भएको छ भने अहिले त्यहाँ लद्दाख अटोनोमस काउन्सिल पनि चल्दैछ अनि केन्द्र शासित प्रदेश पनि चल्दैछ। जीटीए चुनाउमा हाम्रो पार्टीले अंश ग्रहण गर्नुको मुख्य कारण लाल कोठीमा राम्रो मान्छेहरूलाई पठाउने आफूहरूको सोच रहेको छ। लाल कोठीमा हामीले राम्रो मान्छे पठाउन सक्यौँ भने पहाडको विकास हुनेछ, शिक्षा प्रणाली आदि जस्ता विषयहरूको उन्नति हुनेछ भनी अध्यक्ष एडवार्डसले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetholiganbetmobilbahisJojobetbetsmovemariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetholiganbet girişholiganbetjojobettipobetpornograndpashabetpusulabet girişchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinojojobetromabetholiganbet girişcashwincasibomholiganbetSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBETcasibom Built with ❤︎ by appycodes