लामाहट्टा ग्राम पञ्चायतमा गठबन्धनको बोर्ड गठन

दार्जिलिङ (निसं): लामाहट्टा ग्राम पञ्चायत क्षेत्रका निर्वाचित सदस्यहरूको सभा सम्पन्न भयो। उक्त सभामा गठबन्धनको निर्वाचित सदस्यहरूले लामाहट्टा ग्राम पञ्चायत बोर्ड गठन गरेको छ। सभामा निर्वाचित सदस्यहरूले मन्जु वाइबालाई प्रधान अनि शैलेन्द्र देवानलाई उप प्रधान चयन गरेको छ। प्रधान चयन भएकी मन्जु वाइबाले निर्वाचित सदस्यहरूले मलाई प्रधान चयन गरेको छ अनि यस्तै सहयोग र सुझाउको आशा निर्वाचित सदस्यहरूसँग राखेको छु, वहाँहरूको सहयोग र सुझाव अनुरूप लामा हटटा ग्राम पञ्चायत क्षेत्रमा निष्पक्ष विकाशको कार्यहरू गर्नेछु तिनले भने। त्यसरी नै उप प्रधान चश्न भएका शैलेन्द्र देवानले आजको गठबन्धन को सभाले मन्जु वाइबा दिदीलाई प्रधान अनि आफुलाई उप प्रधान चयन गरेकोमा निर्वाचित सवै सदस्यहरूप्रति आभार जनाए।तिनले अझ भने लामा हटटा ग्राम पञ्चायत क्षेत्रका सवै जनता जर्नादा एवम् मतदाताहरूले आफुहरू माथि जो आशा र भरोसा राखेको छ,त्यसलाई हामी इमान्दारिता पूर्वक निष्पक्षसँग सेवा एवम् काम गर्ने छौ। तिनले अझ भने हामीलाई मतदाताहरूले आफ्नो बहुमूल्य भोट दिएर निर्वाचित गरेको हो तर काम गर्दै जान्दा कतिपय राजनैतिक अडचनहरू आउँन सक्छ,यी विषय हरूलाई ध्यानमा राखेर तपाईहरू सवै सवैले जनताको हितलाई हेरेर हामीलाई स्वतन्त्र रूपमा काम गर्ने मौका दिनु पर्छ भन्ने अनुरोध गर्यो। स्मरण रहोस्, तकदाह ग्लेनवर्ण समष्टि अनि तकलिङ पेशोक समष्टि अन्तर्गत लामाहट्टा ग्राम पञ्चायतको चुनाउमा गठबन्धन दलको हाम्रो पार्टीले चार अनि गठबन्धन दलबाट चार जना गरेर जम्मा गठबन्धन दलको आठ जना निर्वाचित सदस्यहरूको आज सभा सम्पन्न भयो। सभामा हाम्रो पार्टीको निर्वाचित सदस्य मन्जु वाइबालाई प्रधान अनि भाजपाको पक्षबाट शैलेन्द्र देवानलाई उप प्रधान चयन गरेको छ। लामाहट्टा ग्राम पञ्चायत क्षेत्रका जनता जर्नादाहरूले नव गठित बोर्डलाई पहाडको नम्बर वान बोर्ड बनाएर लैजाने अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetinimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabethititbet girişhititbetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmatadorbetmatadorbetcasibomjojobet Built with ❤︎ by appycodes