लामाहट्टा वार्ड नम्बर 14 गोरामुमो शाखाबाट सामूहिक राजीनामा

पेशोक : गोरामुमो पार्टीमा पैह्रो जाने क्रम जारी छ। यसै क्रममा लप्चु पेशोक समष्टि अन्तर्गत पर्ने लामाहट्टा वार्ड नम्बर 14 गोरामुमो शाखाबाट नेता तथा कार्यकर्ताहरू लगायत धेरैजनाले सामूहिक राजीनामा दिएका छन्। लामाहट्टा वार्ड नम्बर 14 गोरामुमो शाखाबाट राजीनामा दिनेहरूले अजय एडवर्डलाई समर्थन जनाउने बताए।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *