लामो समयदेखि पिउने पानीको समस्यासित जुझिरहेछन् 34 नम्बर वार्डको टावर बस्तीका मानिसहरू

सिलगढी :  सिलगढीको 34 नम्बर वार्डको टावर बस्ती इलाकामा लगभग एक महिनादेखि पिउने पानी नभएकोले गर्दा स्थानीय मानिसहरूले पिउने पानीको आवश्यकता पुरा गर्न टाढा-टाढाबाट पानी ल्याउन बाध्य छन्। यस विषयमा वार्ड काउन्सिलरलाई अवगत गराए तापनि हालसम्म समाधान भएको छैन। प्राप्त जानकारी अनुसार सिलगढी नगरनिगमको 34 नम्बर वार्ड अन्तर्गत एनजेपी थाना संलग्न टावर बस्ती इलाकामा लगभग एक महिनादेखि पिउने पानीको परिसेवा बन्द रहेको छ। इलाकाको सडकमा रहेको पानी कलदेखि लिएर घरमा रहेको कलमा समेत पानी नआएकोले गर्दा स्थानीय मानिसहरूले टाढा-टाढाबाट पानी ल्याएर पिउने पानीको आवश्यकता पुरा गरिरहेका छन्। स्थानीय मानिसहरूको भनाइ अनुसार लगभग एक महिनादेखि इलाकामा पिउने पानीको समस्या भइरहेको छ भने यसको समाधानको लागि प्रशासनले कुनै पहल गरेको छैन। यसैले चाँडै उक्त समस्याको समाधान गरिदिने तिनीहरूले माग गरेका छन्। यस विषयमा 34 नम्बर वार्डका काउन्सिलर विमान तपादारले भने, यान्त्रिक त्रुटिले गर्दा पिउने पानीको समस्या भइरहेको छ। चाँडै उक्त समस्याको समाधान गरिने तिनले आश्वासन दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetberlinbet girişberlinbetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes