लप्चु पेशोकमा गाडी रोक्न र सफाई गर्न प्रशासनले अनुमति दिनुपर्ने गोर्खा एकता चालक संगठनको माग

लप्चु: लप्चु-पेशोकमा प्रशासनले गाडी धुन र रोक्नमा प्रतिबन्ध लगाएकोमा गोर्खा एकता चालक संगठनले घोर विरोध जनाएको छ। संगठनका अध्यक्ष सागर राईले जारी बिज्ञप्तिमा जनाए अनुसार यसरी गाडी धुन र रोक्नमा रोक लगाउनु सरासर गलत हो । लप्चु पेशोकमा रहेका स्थानीय वासिन्दाहरुको प्रमुख व्यवसाय नै रेस्टुरेन्ट हो अनि उक्त क्षेत्रमा गाडी रोक्दा त्यहाँका वासिन्दाहरुले आफ्नो दैनिक जीविका आर्जन गरिरहेका छन्। पर्यटकहरु लप्चु पेशोकमा गाडी रोकेर चिया नास्ता खाने गर्छन्। उक्त स्थानमा गाडी धुने कार्य धेरै वर्ष अघिदेखि नै हो तर आज अचानक बन्द हुँदा स्थानीय वासिन्दाहरुलाई धेरै समस्या परेको किनभने धेरै जनाले गाडी धुएर नै आफ्नो जिविका आर्जन गरिरहेको तिनले बताएका छन्। लप्चु पेशोक चियाबारी बन्द रहेकेले उक्त स्थान एउटा आय स्रोतको माध्यम बनेको कुरा पनि तिनले बताएका छन् । तिनले अझ बताए अनुसार तलबाट आउने गाडीहरु लप्चु पेशोकमा रोकेर सफा गर्छन्, पानी हाल्छन र गाडीलाई विश्राम पनि हुन्छ। यी सबै कुरा थाहा पाएर पनि प्रशासनले यसरी रोक लगाउनु गलत हो। यसैगरी, लामा हट्टामा पनि गाडी रोक्न प्रतिबन्ध लगाएको छ भने पार्किङ गर्नु पनि दिँदैन, यसैले पर्यटकहरु तलबाट हिडेर नै माथि आउनु पर्ने वाध्यता रहेको छ। लामा हट्टाको पर्यटक स्थल मुख्यमन्त्री ममता ब्यानर्जीको एक प्रमुख प्रोजेक्ट हो। लकडाउनको समय पहाडका धेरै युवाहरू आफ्नै ठाउँमा गाडी चलाएर जीविका आर्जन गरिरहेका छन्। यसरी प्रशासनले अनावश्यक कानुनहरु लगाएर धेरै समस्याहरु भोग्नु परिरहेकाले गोर्खा एकता चालक संगठनको तर्फबाट सागर राईले लप्चु पेशोकमा गाडी सर-सफाइ गर्न प्रशासनले अनुमति दिनुपर्छ भनी निवेदन गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetasyabahis girişasyabahisJojobetcasibom Built with ❤︎ by appycodes