लरीले किच्चाएर महिलाको मृत्यु

धुपगढी : धुपगढीको खुदीराम पल्ली इलाकामा लरीले किच्चाएर एउटी महिलाको मृत्यु भएको छ। मृतक महिला धुपगढी ब्लकको गारकुटा इलाका निवासी 29 वर्षीय लक्खी रायको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार लक्खी राय आफ्नो लोग्नेसँग बाइकमा सवार भएर धुपगढी अस्पताल गइरहेको समय खुदीरामपल्ली इलाकामा तिनी अचानक बाइकबाट लड्दा पछिल्तिरबाट आइरहेको लरीले किच्चाएर घटनास्थलमै तिनको मृत्यु भएको बताइएको छ। अर्कोतिर, दुर्घटनाको कारण धुपगढी कुचबिहार रोडमा केही समयको लागि जामको समस्या सृष्टि भएपछि पुलिसको हस्तक्षेपले परिस्थित सामान्य भएर यातायात पुनः शुरू भएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/jojobetcasibomCasibomCasibom GirişCasibomcasibomcasibomcasibomcasibom girişCasibomCasibom Giriş