लक्ष्मी भण्डार परियोजनाको फारम भर्न रुपियाँ लिइने 4 जना पक्राउ

राजगञ्ज : लक्ष्मी भण्डार परियोजनाको फारम भर्नको लागि रुपियाँ लिइने गरेको आरोपमा पुलिसले 4 जना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। आमबारी आउटपोस्ट पुलिसले राजगञ्ज ब्लकको आमबारी इलाकाबाट यी चारजना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। पक्रा पर्नेहरूमा बापी दे सरकार, बाप्पा दे सरकार, शिखा दे सरकार र विश्वजीत महन्त (खोकन) सामेल छन्। पुलिसले तिनीहरूबाट कम्प्युटर र प्रिन्टर पनि जफत गरेको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार सरकारद्वारा द्वारे सरकार कार्यक्रमको माध्यमद्वारा लक्ष्मी भण्डार परियोजनाको फारम भर्ने पहल गरे तापनि यसभन्दा अगावै तिनीहरूले इन्टरनेटबाट लक्ष्मी भण्डार परियोजनाको फारम डाउनलोड गरेर उक्त फारम भर्नको लागि रुपियाँ लिइने गरेको बताइएको छ। आमबारी आउटपोस्ट पुलिसले यसबारे खबर पाएपछि 4 जनालाई पक्राउ गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın almatbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibomgrandpashabetcratosroyalbet girişesbet girişcratosroyalbetbetpuan girişgrandpashabetpusulabet girişmatbetimajbetpusulabetvdcasinoVDCasinosuperbetincashwin girişcashwinamgbahisamgbahis girişpalacebet girişpalacebetradissonbet girişradissonbetcratosroyalbetcratosroyalbet girişgrandpashabetgrandpashabet girişmatbet girişsuperbetin giriştaraftarium24pornomegabahistipobet Built with ❤︎ by appycodes