एलबी राईद्वारा मङपु सिन्कोना प्लान्टेशनको भ्रमण

मङपु : हिल तृणमूल कांग्रेस अध्यक्ष एलबी राईले आज सिन्कोना प्लान्टेशनको भ्रमण गरे। उक्त भ्रमण अवधि तिनले सिन्कोना प्लान्टेशन निर्देशक डा. सामुएल राईसित एउटा बैठक पनि गरे। यसपछि तिनले सिन्कोना लेबर युनियनका प्रतिनिधिहरूसित सिन्कोना बगानको विविध समस्याहरूबारे चर्चा परिचर्चा गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *