एलबी राईद्वारा मिरिकको 4 नम्बर वार्ड र अप्पर देवसे डाँडाको परिभ्रमण

मिरिक : हिल तृणमूल कांग्रेस अध्यक्ष तथा मिरिक नगरपालिका चेयरम्यान एलबी राईले आज मिरिकको वार्ड नम्बर 4 र अप्पर देवसे डाँडाको स्थलगत भ्रमण गरे। वार्ड नम्बर चारमा वार्ड कमिश्नर छैनन्। वार्ड कमिश्नर विस्थापित छन्। वार्ड कमिश्नरको अभावमा वार्डवासीहरूले झेल्न परिरहेको समस्याहरूबारे तिनले भ्रमण अवधि जानकारी लिए। यसको साथै तिनले यहाँको घर-घर गएर गाउँलेहरूको अभाव र समस्याबारे जानकारी लिए। विशेष गरेर देवसे डाँडामा पिउने पानीको अभावलाई ध्यानमा राखेर यहाँको 50 घरको लागि वाटर ट्याङ्क उपलब्ध गराइदिने अनि फुटपाथ निर्माण गरिदिने वचन दिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibom Built with ❤︎ by appycodes