एलबी राईद्वारा लोहापुल रोङचुङ क्षेत्रको विभिन्न ठाउँहरूको परिभ्रमण

मङपु : हिल तृणमूल कांग्रेस अध्यक्ष एलबी राईले आज खरसाङ महकुमा अन्तर्गत पर्ने रोङचुङ जीपीको गोपालधुरा लगायत विभिन्न दुर्गम गाउँहरूको स्थलगत परिभ्रमण गरे। उक्त भ्रमण अवधि तिनले त्यहाँ मानिसहरूले भोग्दै आइरहेका विविध समस्याहरूबारे जानकारी लिए।

यसको साथै तिनले राज्य सरकारको जनमुखि परियोजनाहरूबाट यहाँका मानिसहरू लाभान्वित छन् वा छैनन् भन्ने बारे जानकारी लिँदै तिनीहरूलाई मार्गदर्शन समेत गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibomcasibom Built with ❤︎ by appycodes