लेप्चा गाउँका युवाहरूलाई फुटबलको सामग्रीहरू प्रदान गरेकोमा युवाहरूद्वारा अजय एडवार्डस्‌प्रति आभार प्रकट

दार्जिलिङ: हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले युवा भाइ बहिनीहरूलाई खेलकुद आदि जस्ता क्षेत्रहरूमा प्रोत्साहन दिने काम गर्दै आइरहेको छ। यसै क्रममा सुकिया मानेभन्ज्याङ समष्टि अन्तर्गत लेप्चा गाउँमा आयोजित फुटबल टुर्नामेन्टमा हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले सहयोग पुराएका छन। युवाहरूको खेलकुदप्रति रूचि बढाउने उद्देश्य लिएर लेप्चा गाउँका युवाहरूले स्थानीय खेल मैदानमा फुटबल टुर्नामेन्टको आयोजना गर्यो। स्थानीय युवाहरूको कार्यलाई प्रशंसा गर्दै हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले फुटबल टुर्नामेन्टमा चाहिने सर सामग्रीहरू हाम्रो पार्टीका क्षेत्रिय कार्यकर्ता दीपेन राई मार्फत् प्रदान गरे। हाम्रो पहाडमा प्रतिभाशाली युवाहरूको कुनै कमी छैन, तिनीहरूलाई प्रोत्साहनको खाँचो छ। हाम्रो यी युवा भाइ बहिनीहरूलाई राम्रो प्रोत्साहन र सहयोग पुर्‍याउन सक्यौ भने हाम्रो पहाडबाट धेरै राष्ट्रिय खेलाडीहरू निस्कन सक्छन् भनी एडवार्डस्‌ले भने। स्थानीय युवाहरूले फुटबल टुर्नामेन्टको सर सामग्रीहरू पाएपछि हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसप्रति आभार व्यक्त गर्दै फुटबल टुर्नामेन्टको अन्तिम खेलमा उपस्थित भइदिने आग्रह गरेका छन्। स्मरण रहोस्, हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले पहाडको ग्रामीण क्षेत्रहरूमा जहाँ आजसम्म बाटो पुग्न सकेको छैन ती क्षेत्रहरूमा बाटोको खनन कार्यहरू, बिमारीहरूको उपचारको निम्ति आर्थिक सहयोग, समय समयमा मेडिकल क्याम्प, गरीबि विद्यार्थीहरूलाई शिक्षा आर्जनको निम्ति आर्थिक सहयोग आदि जस्ता धेरै कार्यहरू गर्दै आइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetkingroyalpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalchild pornmegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes