लेप्चाहरूको विविध समस्याबारे प्रतिनिधि टोलीको जीटीए प्रमुख कार्यपाल अनित थापासित भेट

दार्जिलिङ: कालेबुङका विधायक रुदेन सादा लेप्चा, एमएलडीबी-का अध्यक्ष ल्याङसोङ तामसाङ, मनोनित सभासद पाउल सिमीक आदिको एउटा टोलीले आज जीटीए प्रमुख कार्यपाल अनित थापालाई लाल कोठी दार्जिलिङमा भेट गऱ्यो। उक्त भेट अवधि लेप्चा समुदायको विभिन्न मुद्दाहरू माथि विचार विमर्श गर्नको साथै लेप्चा समुदाय आफ्नो भाषा अनि संस्कृतिको जगेर्ना गर्न गम्भीर रहेको कुरा लेप्चा प्रतिनिधि टोलीका सदस्यहरूले बताए।

यसको साथै आजको लेप्चा नानीहरूले आफ्नो भाषा दिन-दिनै बिर्संदै गइरहेको कुरालाई स्मरण गराउँदै पहाडको प्राथमिक पाठशालालाई जोगाउनु सकेनौं भने डायनासोरसको कथा बन्न सक्छ भने झै, लेप्चा भाषा पनि त्यस्तै हुने प्रबल सम्भावना रहेको कुरा जीटीए प्रमुख कार्यपाल अनित थापालाई अवगत गराए। तिनीहरूले जहाँ-जहाँ लेप्चा बाहुल्य भएको सरकारी प्राथमिक विद्यालयहरू छन्, त्यहाँ लेप्चा भाषालाई तेस्रो भाषाको रूपमा आधिकारिक रूपमा पठन पाठन गरियोस् भन्ने लेप्चा समुदायको एउटा गम्भीर माग रहेको बताए। अर्कोतिर, लेप्चा प्रतिनिधिहरूको कुरा गम्भीरता पूर्वक सुनेपछि उक्त मागलाई सम्बन्धित विभागका अधिकारीहरूसँग विमर्श गरेर विचार गर्ने जीटीए प्रमुख कार्यपाल अनित थापाले वचन दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetmatadorbetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobetcasibom Built with ❤︎ by appycodes