लेट्स गो फाउण्डेशनको पहलमा मिरिक गोर्खा रैथाने हाट आजदेखि शुरु

मिरिक (निसं): मिरिकमा प्रत्येक शनिबार मिरिक गोर्खा रैथाने हाट शुरु भएको छ। मिरिक कृष्णनगरको एक्युरियम नजिक उक्त  हाट आजदेखि शुरू भएको छ। गैर सरकारी  संस्था लेट्स गो फाउण्डेशनको  पहल अनि रिम्बिक फ्रेसका निर्देशत  मिङमा गिर्मी शेर्पाको मार्ग निर्देशनमा  शुरू भएको उक्त हाटको आज मिरिक नगरपालिका अध्यक्ष एलबी राईले उद्घाटन गरे। यस अवसरमा जीटीएका सूचना अनि सांस्कृतिक विभागका कार्यकारी सभासद अनोश थापा मुख्य अतिथिको रूपमा उपस्थित थिए भने जीटीए मिरिकका जनसम्पर्क अधिकारी विवेक गोले पनि उपस्थित थिए।

हाट उद्धघाटनको दिन 60 भन्दा अधिक स्टलहरू राखिएको थियो। उक्त हाटमा गाउँ-बस्तीमा उत्पादित साग-सब्जी, माछा-मासु, जातीय खाद्यहरू, फलफुल आदि बिक्रीको लागि राखिएको थियो। हाटमा स्थानीय मानिस अनि मिरिक पर्यटन केन्द्रमा घुम्न आउने पर्यटकहरूको भीड देखियो। लेट्स गो फाउण्डेसनका सचिव श्रीदर्शन गुरूङले सबैको सहयोग र सहभागिताले हाटको उद्घाटन सफलतापूर्वक भएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetmoon girişbetmoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes