लिडरको पुरानो भर्सनले अब पहाड चल्दैन, नयाँ भर्सन पहाडमा स्थापित भएको छ: अनित थापा

बिजनबारी: जीटीएका प्रमुख कार्यपाल अनित थापाले आज रेलिङ खेल मैदानमा आयोजित एक समारोहमा रेलिङ कैजले अनि पूल विजनबारी गोक समष्टिको विभिन्न स्थानहरूमा सञ्चालन हुने हर घर जल अनि बाटोको विधिवत शिलान्यास गरे। अनित थापाले सम्बोधनमा भने, “लिडरको पुरानो भर्सनले अब पहाड चल्दैन। नयाँ भर्सन पहाडमा स्थापित भएको छ।” थापा अनुसार पुरानो भर्सन जाती अनि माटो माथि गरिने भावनात्मक राजनीति। नयाँ भर्सन भनेको विकासको मुद्दा।
उनी भन्छन, “हामी व्यावहारिक बन्नु पर्छ। जाती अनि माटोको कारण हिजोको दिन हामीले भावनात्मक भएर धेरै दुःख पायौं। अब नेताहरुको उक्साईमा जानु हुँदैन। लिडरको पुरानो भर्सनले अब पहाड चल्दैन। नयाँ भर्सन पहाडमा स्थापित भएको छ। पहाडमा अब पुरानो गीत चल्दैन। आउटडेटेड भएको छ। राजनीतिमा अब जाती र माटोको चर्चा हुँदैन। यो भर्सन आउटडेटेड भएको छ। काम अनि विकाशको चर्चा हुनेछ। गाउँ बनाउने चर्चा हुनेछ। चौरस्तालाई पुरानो गरिमामा फर्काएर ल्याउने जस्ता काम हुनेछ।”
हामीले गर्नु नसक्ने कुनै कुराको वचन दिएका थिएनौं। त्यही वचन अनुसार हामी काम गरिरहेका छौं भनी उनले बताए।
हर घर जल योजना लामा गाउँमा ६.८१ करोडको, बिजन बारीमा ३.२९ करोड को, गोकमा ८.२० करोड को, रेलिङ मा ८.३२ करोड को, चैन पुरे मा ०.७७ करोड को, समल बुङ मा ११.६८ करोड को, अपर अनि लोवर सुम्बुक मा २.७० करोड को, दाङ्गिया मा ४.६७ करोड को लागतमा योजना को आबन्तन गरिएको छ।
त्यसरी नै आर आई डी एफ अन्तर्गत पूल बजार खण्डमा लिङ्गीया पूल हुँदै न्यू रोड देखि पावर हाउस सम्म पुग्ने बाटोको मर्मति अनि निर्माण कार्य २.१९ करोडको लागतमा हुनेछ। पानीको योजना विषय चर्चा चलिरहन्छ। यो योजना माथिबाट त्यसै आउँदैन। जीटीएका इन्जिनियरहरूले डिपिआर तयार गरेर राज्य अनि केन्द्र सरकारलाई बुझाएर मात्र आएको हो भनी उनले बताए। बिजनबारीमा अब काम सुरु हुनेवाला छ। हामी योजनालाई सार्वजनिक घोषणा गरेर गर्दैछौ। तर सुरु नै नभएको काम को यहाँ चर्चा हुँदैछ भन्दै उनले आफ्ना विपक्षीलाई कटाक्ष गरे। हामी हार्दा पनि आत्तिएनौं, जित्दा पनि मात्तिएनौं। हामी विचारको परिवर्तनको अभियानमा छौं। पहाडमा वातावरण राम्राे बनिएको छ। यस वातावरणको सदुपयोग गर्नु सक्नु पर्छ। स्वच्छ वातावरण को कारण पर्यटन बढेर गएको छ, स्कूलमा नानीहरूले राम्ररी पढ्नु पाउँदैछ भन्दै उनले भने, “पहाड अब बन्द हुनेछैन्। हामीले बन्दको राजनीति बन्द गरिसकेका छौं।”
नेपालको बहुचर्चित पोएट आइडलको फाइनलमा पुगेका कवि पल्लविवको पनि कार्यक्रममा विशेष उपस्थिति रहेको थियो। पल्लाविवले उपस्थित समुहलाई सम्बोधनमा भने, ” सिक्किमका कविलाई सहयोग गर्न तीन गाडी त सरकार नै काठमाडौं आई पुगेका थिए। तर म पनि टुहुरो थिइन। अनित थापा ज्युले मेरो निम्ति सहयोग गरिदिनु भयो।” पल्लविवले भोटको अपिल पनि गरे।
शिलान्यास कार्य जीटीएका मुख्य सचिव एस पुनबलाम, जीटीए सभाका डेपुटी चेयरम्यान राजेश चौहान, सभासदहरु सतीश पोख्रेल, भूपेन्द्र क्षेत्री, सन्दिप क्षेत्री, प्रमोशकर ब्लोन, सल्लाहकार अमर लामा अनि साम्देन डुक्पा, एक्सेक्युटिव डिरेक्टरको विशेष उपस्थितिमा सम्पन्न भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbaymavi girişbaymavicasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes