लाइनमा घण्टौँसम्म उभिएर पनि कोरोनाको भ्याक्सिन लगाउन नपाएपछि नानीका आमाहरूद्वारा विक्षोभ

सिलगढी : कोरोनाको भ्याक्सिन लगाउन नपाएपछि सिलगढी कञ्चनजङ्घा स्टेडियमको हल घरअघि 12 वर्षसम्म उमेर पुगेको नानीका आमाहरूले विक्षोभ प्रदर्शन गरे। आज 12 वर्षसम्म उमेर पुगेको नानीका आमाहरूलाई टीकाकरण गरिने भएकोले तिनीहरू बिहानैदेखि लाइनमा उभिएका थिए। लाइनमा घण्टौँसम्म उभिए तापनि कोरोनाको भ्याक्सिन लगाउन नपाएपछि आक्रोशित बनेर तिनीहरूले विक्षोभ प्रदर्शन गरे। तिनीहरूको आरोप अनुसार हिजो स्वास्थ्य कर्मीहरूले आज आफूहरूलाई कोरोनाको खोप लगाइने जानकारी दिएपछि आज बिहानैदेखि लाइनमा उभिएका थियौँ। तर 11 बजी स्वास्थ्यकर्मीहरू आएर आफूहरूलाई कोरोनाको खोप नलगाउने तर बेङ्गल केमिस्ट एन्ड ड्रगिस्ट एसोसिएशनका सदस्यहरूलाई कोरोनाको खोप लगाइने जानकारी गराए। यसपछि घण्टौँसम्म लाइनमा उभिएर बसेका नानीका आमाहरू आक्रोशित बनेर विक्षोभ प्रदर्शन गरे। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर माइकिङको माध्यमद्वारा परिस्थिति नियन्त्रणमा ल्याएको बताइएको छ। यस सम्बन्धमा रञ्जन सरकारले कोरोनाको भ्याक्सिनको आपूर्ति कम्ती रहेकोले गर्दा नै समस्या भइरहेको छ। आफूहरूले सबै सहरवासीलाई कोरोनाको खोप लगाइदिन चाहे तापनि केन्द्रको तर्फबाट सटीक रूपमा कोरोनाको भ्याक्सिन नपठाएकोले गर्दा नै यस प्रकारको समस्या भइरहेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusmaltbahisjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetGrandpashabetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişbetcio girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoHoliganbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1winteosbetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetperabetperabetjojobetcasibomkralbetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabetcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibom Built with ❤︎ by appycodes