लिंगिया चियाबारीका श्रमिकहरूलाई टोकरी किन्ने पैसा प्रबन्धन पक्षले कम्ती दिएपछि श्रमिकहरूद्वारा असन्तुष्टि जाहेर

दार्जिलिङ : दार्जिलिङको लिंगिया चियाबारीमा श्रमिकहरुलाई प्रबन्धन पक्षले प्रदान गर्ने टोकरीको पैसा कम्ती भएकोले श्रमिकहरूले असन्तुष्टि जाहेर गरेका छन्। लिंगिया चियाबारीमा श्रमिकहरुलाई टोकरी किन्नलाई एक जनालाई केवल 60 रुपियाँ गरेर प्रदान गरिने तर टोकरी किन्दा एउटाको मूल्य 350 रुपियाँ पर्ने गरेको बताइएको छ। यही कुरालाई लिएर लिंगिया चियाबारीको सबै श्रमिकहरूले बगानको प्रबन्धन पक्षलाई आज भेट गरे। अब पहाड़को प्रत्येक बगानमा सिजनको पहिलो पत्ती टिपाई शुरु भएको छ। तर बगानबाट भने श्रमिकहरूलाई केवल 60 रुपियाँ गरेर मात्र टोकरी किन्नलाई पैसा दिने गरेको कारण लिंगिया चियाबारी क्षेत्रमा एउटा टोकरी किनेको 350 रुपियाँ लाग्ने गरेको गुनासो अघि आएको छ । यस विषयमा लिंगिया चियाबारीको सम्पूर्ण श्रमिकहरूको पक्षमा एकजना श्रमिक मुन्ना सुब्बाले पत्रकारहरूसित कुराकानी गर्दै यसरी सिजनको पहिलो चियापत्ती टिपाईको समय शुरु भएको छ भन्दै लिंगिया चियाबारीमा टोकरी किन्नलाई एकजनालाई केवल 60 रुपियाँ दिने गरेको तर एउटा डोको किन्नलाई 350 रुपियाँ खर्च गर्नु पर्ने बताएकी छन्। तिनले यस विषयमा सबै श्रमिकहरुले आज बगानको प्रबन्धकलाई भेटघाट गरेको बताउँदै कमानमा श्रमिकहरूले कत्ति खट्नुपर्छ तर हाम्रो दु:ख हेरेर मालिकले भनेको जस्तो सहयोग नदिएको आरोप लगाएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandoperabettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabet Built with ❤︎ by appycodes