लायन्स क्लबका अन्तर्राष्ट्रिय अध्यक्ष मिस प्याटी हिलद्वारा खरसाङ स्कूलमा विभिन्न योजनाको उद्घाटन

खरसाङ (निसं): लायन्स क्लबका अन्तर्राष्ट्रिय अध्यक्ष मिस प्याटी हिलले रामकृष्ण कन्या विद्यालय खरसाङमा विभिन्न योजनाको उदघाटन गरेका छन्। लायन्स क्लबका अन्तर्राष्ट्रिय अध्यक्ष मिस प्याटी हिलको नेतृत्वमा 46 सदस्यीय अन्तर्राष्ट्रिय टोली दुई दिनसम्म चल्ने ग्लोबल सर्भिस सप्ताह 2024 मा भाग लिन खरसाङ आइपुगेका छन्।कार्यक्रम मकैबारीस्थित ताज चाय कुटीरमा सम्पन्न हुनेछ। सदस्यहरूलाई लायन्स क्लब अफ् खरसाङका सदस्यहरूले मकैबारीस्थित ताज चाय कुटीरमा स्वागत जनाए। नेपाली संस्कृति झल्काउने शहनाई बाजा बजाएर उनहरूको स्वागत गरियो।
लायन्स क्लबको ‘हेल्थ फर हर ‘ योजना अन्तर्गत मिस प्याटी हिलले खरसाङस्थित रामकृष्ण गर्ल्स हाइ स्कूलमा विद्यार्थीको निम्ति तीनवटा शौचालय, लाइब्रेरीको निम्ति पुस्तकहरू, सिलाई बुनाई सिक्न लुगा सिउने मशीन अनि स्यानिटरी भेण्डिङ मसिन स्थापनाको उदघाटन गरे।
उदघाटन समय मिस प्याटीले भनिन्, ” हामी जुनसुकै समुदाय, भाषा अनि देशका रहे पनि हामी नै संसार हौं। यो सत्य जति चाँडो बुझ्न सकिए त्यति नै मानव जातिको निम्ति लाभप्रद हुनेछ।”


स्यानिटरी भेण्डिङ मसिन अनि शौचालयको उदघाटन गर्दै उनले भनिन्, ” यहाँका नानीहरू अनि विशेष गरी बालिकाहरू स्वास्थ्य अनि शिक्षाप्रति जागरूक रहेर समस्याहरू समाधान गर्नलाई अझ सक्षम अनि सशक्त भएर जानेछन् कारण उनीहरुको साथमा लायन्स क्लब सदैव रहनेछ।”
स्कूलले विद्यार्थीहरुलाई 5 रूपियाँमा स्यानिटरी न्यापकिन उपलब्ध गराउने छ। पाठशालाका प्रधान अध्यापिका सुब्बाले लायन्स क्लबप्रति आभार व्यक्त गरेका छन्। कार्यक्रम विषय थप जानकारी दिँदै कार्यक्रमका अध्यक्ष शिवानी गोयन्काले भनिन्, योजनाको उदघाटनको साथमा स्कूलका करिब 150 विद्यार्थीहरुको निःशुल्क आँखा जाँच गरियो। त्यसरी नै भोली 14 फरवरीको दिन मकैबारी चिया बगानका श्रमिकहरुको आँखा जाँच, मधुमेहको जाँच अनि साधारण स्वस्थ जाँच गरिनेछ। त्यसै कार्यक्रममा श्रमिकहरुलाई निःशुल्क छाता पनि वितरण गरिनेछ।
आजको कार्यक्रममा विनम्र गोयन्का, शिवानी गोयन्का , विकास गोयल, सरोज चौहान, कविता अग्रवाल, ममता गुप्ता, वयोवृद्ध सदस्य पि सी अग्रवाल अनि अन्य सदस्यहरूको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinoesbetesbet girişamgbahisamgbahis girişbetpuanbetpuan girişholiganbetjojobettaraftarium24deneme bonusu veren sitelerholiganbetmarsbahiscasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes