लायन्स क्लब अफ् सिलगढी उन्नति-द्वारा आवश्यकमन्दहरूलाई खानेकुरो वितरण

सिलगढी : लायन्स क्लब अफ् सिलगढी उन्नतिको तर्फबाट फुड अफ् अल क्याम्पियन-को तर्फबाट आज 250 जना आवश्यकमन्द मानिसहरूलाई खानेकुरो लगायत माक्स वितरण गरियो। यस अवसरमा संस्थाका सदस्य लायन्स कुलबीर सिंह सालुजा लगायत अन्य सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *