लायन्स क्लब अफ् सिलगढीद्वारा खानेकुरा वितरण

सिलगढी : लायन्स क्लब अफ् सिलगढीको तर्फबाट फुड फर अल परियोजना मार्फत् आवश्यकमन्द मानिसहरूलाई खाना वितरण गरियो। नयाँ वर्ष 2022-को पहिलो दिन आज सिलगढीको मिलनपल्ली इलाकामा एउटा शिविरको माध्यमद्वारा आवश्यकमन्द मानिसहरूलाई खानेकुरा वितरण गरियो। आज लगभग 250 जना आवश्यकमन्द मानिसहरूलाई दिउँसोको भोजन गराइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *