लायन्स क्लब अफ् सिलगढी सिटीजन्स र लायन्स क्लब अफ् सिलगढी सिटीजन्स क्राउनको 25औँ माइलस्टोन इन्स्टालेशन कार्यक्रम

सिलगढी : लायन्स क्लब अफ् सिलगढी सिटीजन्स र लायन्स क्लब अफ् सिलगढी सिटीजन्स क्राउनको 25औँ माइलस्टोन इन्स्टालेशन कार्यक्रम अनलाइनको माध्यमद्वारा सम्पन्न भयो। लायन्स क्लब अफ् सिलगढी सिटीजन्सले 25 वर्ष पुरा गरेको अवसरमा आज एउटा कार्यक्रमको आयोजना गरिएको बताइएको छ। यस कार्यक्रममा मुख्य अतिथिको रूपमा लायन एपी सिंह र इन्स्टलेशन अधिकारी पीआईडी लायन जीएस होरा उपस्थित थिए भने गेस्ट अफ् अनरको रूपमा डीजी र पीडीजी टीम उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *