लायन्स क्लब अफ् सिलगढी प्रेरणा-द्वारा 10 सेवा कार्यको साथमा नयाँ सत्रको आरम्भ

सिलगढी : लायन्स क्लब अफ् सिलगढी प्रेरणा-ले आज 10 वटा सेवा कार्यहरूद्वारा नयाँ सत्रको आरम्भ गर्यो। सिलगढीको  आशिघरस्थित भवेश मोड़मा एउटा कार्यक्रम अन्तर्गत नयाँ सत्रको शुभारम्भ गरियो। यस अवसरमा मुख्य अतिथिको रूपमा लायन्स डिस्ट्रिक्ट 322एफ डीजी शंकर कुमार दास र निवर्तमान डीजी अभिजीत सेन उपस्थित थिए भने गेस्ट अफ् अनरको रूपमा पीएमसी निर्मल गीदड़ र वीडीजी-1 तमाल दास गुप्ता  उपस्थित थिए। यसैगरी, अतिथिहरूमा क्याबिनेट कोषाध्यक्ष साहिल गुप्ता, रीजन चेयरपर्सन जयन्त साहा, जोन चेयरपर्सन दिव्या कल्लनी, डा. प्रिन्स पारख लगायत अन्य उपस्थित थिए। नयाँ सत्रको शुभारम्भको अवसरमा जलधारा प्रकल्प अन्तर्गत लायन्स प्रेरणाद्वारा चौथो स्वच्छ पिउने पानीको कुलरको स्व. दिनेश कुमार अग्रवालको स्मृतिमा दानदाता श्रीमती नीला अग्रवाल र तिनका परिवारले उद्घाटन गरे। प्रेरणाका अध्यक्ष कोमल अग्रवालले जलपान योजना अन्तर्गत प्रेरणाद्वारा 52 सप्ताह प्रत्येक शनिबार प्रदान गरिने फुड फर अल-को आज शुभारम्भ गरिएको बताइन्। यस अन्तर्गत पहिलो दिन आज 500 जना मानिसहरूलाई भोजन गराइयो। यसको साथै सखी योजनाको पनि शुभारम्भ गरियो भने यस अन्तर्गत 5000 सेनेटेरी प्याड वितरण गरियो। उक्त कार्यक्रम वर्षैभरि चलिरहने बताइएको छ। यसैगरी, आज जुस, मास्क र सेनिटाइजर पनि वितरण गर्नको साथै डाक्टर तथा सीए-लाई सम्मान जनाइयो। यस अवसरमा कार्यक्रममा उपस्थित डाक्टरहरूले स्वास्थ्यबारे उचित परामर्श दिए। कार्यक्रममा निवर्तमान अध्यक्ष लक्ष्मी काबरा, सचिव नीलम अग्रवाल लगायत सबै सक्रिय सदस्यहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetperabetperabetjojobetcasibompulibetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes