लायन्स क्लब अफ सिलगढी प्राइडद्वारा आयोजित ड्रीम लीग सीजन 3-को अक्सन

सिलगढी : लायन्स क्लब अफ सिलगढी प्राइडको ड्रीम लीग सीजन 3 शुरू हुने भएको छ। आज सीजन 3-को अक्सनको शुरूआत गरियो। सालुगढास्थित एउटा गैर सरकारी होटलमा लायन्स क्लब अफ सिलगढी प्राइड-ले ड्रीम लीग सीजन 3 -को अक्सन कार्यक्रमको आयोजना गर्यो। यस अक्सनमा 104 जना खेलाडीहरूको अक्सन गरियो। अक्सन कार्यक्रमलाई लिएर आयोजकर्ता लगायत मानिसहरूमा निक्कै उत्साह  देखियो। लायन्स क्लब अफ सिलगढी प्राइडको ड्रीम लीग सीजन 3 आगामी 3 फरवरीदेखि शुरू हुनेछ भने आगामी 5 फरवरीमा फाइन सँगै यस लीगको समापन हुनेछ। उक्त लीगमा सिलगढीको 8 टोलीमाझ भीडन्त हुनेछ। सिलगढीको एसएफ रोड़स्थित हिन्दी हाई स्कुलमा खेल सम्पन्न हुनेछ। यस अवसरमा लायन्स क्लब अफ सिलगढी प्राइडका सचिव गौरव अग्रवालले भने, क्रिकेट मानिसहरूको निक्कै लोकप्रिय खेल हो। यसैले सिलगढीमा पनि यस खेलको महाकुभ ल्याउने उद्देश्य लिएर तेस्रो वर्ष पनि लायन्स क्लब अफ सिलगढी प्राइडको ड्रीम लीग सीजन 3-को आयोजना गरेको छ। आज 104 जना खेलाडीहरूको अक्सन गरियो। आगामी 3 देखि 5 फरवरीसम्म ड्रीम लीग खेलाइनेछ। उक्त म्याचबाट प्राप्त राशि आवश्यकमन्द मानिसहरूको लागि खर्च गरिनेछ। कार्यक्रममा लायन्स क्लब अफ सिलगढी प्राइडका अध्यक्ष रोहित गर्ग र ड्रीम लीग प्रोजेक्ट चेयरम्यान जीतु अग्रवाल उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes