लायन्स क्लब अफ सिलगढी प्राइड-को पहलमा तीनदिने लायन्स ड्रिम प्रिमियर लिगको आयोजना

सिलगढी : लायन्स क्लब अफ सिलगढी प्राइड-को पहलमा सिलगढीको एसएफ रोडस्थित हिन्दी हाई स्कुलको मैदानमा तीनदिने लायन्स ड्रिम प्रिमियर लिग आजदेखि शुरू भएको छ। उक्त टुर्नामेन्टमा सहरका मोठ 8 वटा टोलीले अंश ग्रहण गरेको छ। दीप प्रज्ज्वलन गरेर भाइस डिस्ट्रिक गभर्नर लायन्स सुरेश सिन्हल, 4 नम्बर बोरो चेयरम्यान जयन्त राय र अन्डर 16-को रणजी खेलाडी अभनिस अग्रवालले टुर्नामेन्टको उद्घाटन गरे। यस अवसरमा लायन्स क्लब अफ सिलगढी प्राइडका सचिव तथा अध्यक्षले भने, मुख्यत खेलाडीहरूलाई एक सूत्रमा बाँध्ने उद्देश्यले उक्त टुर्नामेन्टको आयोजना गरिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *