लायन्स क्लब अफ सिलगढी रोर-द्वारा सिलगढीमा म्याराथान दौडको आयोजना गरिने

सिलगढी : लायन्स क्लब अफ सिलगढी रोर-को तर्फबाट आगामी 19 दिसम्बरको दिन सिलगढीमा म्याराथान दौडको आयोजना गरिने भएको छ। आज सिलगढी जर्नलिस्ट क्लबमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर लायसन्स क्लब अफ सिलगढी रोर-का सदस्यहरूले यसबारे जानकारी गराए। पत्रकारहरूलाई सम्बोधन गर्दै लायन्स क्लब अफ सिलगढी रोर-का अध्यक्ष सन्दीप अग्रवालले बताएअनुसार आगामी 19 दिसम्बरको दिन बिहान 6 बजी सेभोक रोडको पीभीआर टावरबाट उक्त म्याराथान दौड शुरू गरेर पानीट्याङ्की मोड, विधान रोड, भेनस मोड हुँदै फेरि पीभीआर टावरमा पुगेर समापन गरिनेछ। महिला एवम् पुरुष वर्गमा उक्त म्याराथान दौड सम्पन्न हुने भएको छ। म्याराथान दौडमा पहिलो पुरस्कार 11 हजार, दोस्रो 5 हजार 1 सय रुपियाँ र तेस्रो पुरस्कार 3 हजार 1 सय रुपियाँ सहित आकर्षक ट्रफी प्रदान गरिनेछ। यसको साथै उक्त म्याराथान दौडमा अंश ग्रहण गर्ने धावकहरूलाई पुरस्कृत गरिने भएको छ। उक्त म्याराथान दौडको आयोजना गर्नुको मुख्य उद्देश्य ड्रग्स फ्रि सिलगढी रहेको छ। म्याराथान दौडमा मुख्य अतिथिको रूपमा भारतीय महिला दलका क्रिकेटर ऋचा घोष उपस्थित रहनेछिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetperabetslotramobilbahisjojobetStarzbetStarzbetkargabetpusulabetpusulabetpokerklasStarzbetStarzbetgrandpashabetcasinomilyonmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerVDCasinocasibomsekabet girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişcratosroyalbetholiganbetholiganbet1winbetgitgameofbetcratosroyalbetinterbahisholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelerbahiscasinoesbet girişcasibompusulabetsekabetmatbetimajbetbetciosekabetjojobetmarsbahismatbetimajbetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwoonjojobetjojobetperabetjojobetgrandpashabet girişjojobetcasibomkralbet Built with ❤︎ by appycodes