लायन्स क्लब अफ सिलगढी उदय-द्वारा अढ़ाई लाख ‘सीड बल्स’-को लोकार्पण

सिलगढी : लायन्स क्लब अफ सिलगढी उदयले आज अढ़ाई लाख सीड बल्सलन्च गर्यो। उक्त सीड बल्स‘  विभिन्न क्लबहरूको माध्यमद्वारा सिलगढी सहरको विभिन्न क्षेत्रहरूमा फैलाइनेछ। लायन्स क्लब अफ सिलगढी उदयका अध्यक्ष अंकित अग्रवालले बताएअनुसार कोरोना परिस्थितिमा अक्सिजनको कमीले गर्दा पर्यावरणलाई संरक्षण गरेर राख्नुपर्ने सन्देश दिएको छ। हाल वृक्ष रोपण गर्नमा धेरै असुविधा भइरहेकोले गर्दा उक्त संगठनद्वारा सीड बल्स-को माध्यमद्वारा वृक्षारोपण कार्यक्रमको एउटा नयाँ तक्निकको आज लन्च गरिएको तिनले बताए। लगभग अढ़ाई लाख सीड बल्स25 वटा क्लबहरूलाई 5-5 हजार गरेर प्रदान गरिने तिनले बताए। कार्यक्रममा लायन्स क्लब अफ 332 एकका गभर्नर तथा पद्मश्री करीमुल हक प्रमुख रूपमा उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetinterbahisslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetholiganbetcasibomgrandpashabet girişholiganbet girişpusulabet girişimajbet girişcasibomjojobetpusulabet güncel girişpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes