लायन्स क्लब अफ सिलगढी उदयको तर्फबाट लायन्स च्याम्पियन लीग फुटसल 2022-को आयोजना

सिलगढी : लायन्स क्लब अफ सिलगढी उदयको तर्फबाट लायन्स च्याम्पियन लीग फुटसल 2022-को आयोजना गरियो। सिलगढी हिन्दी हाई स्कुलको मैदानमा आज फिफा विश्व कपको तर्जमा फुटसल प्रतियोगिताको आयोजना गरियो। उक्त फुटसल प्रतियोगितामा 21 वटा टोलीले अंश ग्रहण गरेको छ। उक्त प्रतियोगितामा 45 वर्षभन्दा अधिक आयु भएको पाँचवटा टोली सहित 16 अन्य टोलीले अंश ग्रहण गरेको छ। एक दिवसीय प्रतियोगितालाई लिएर दर्शकहरूमा निक्कै उत्साह देखापर्यो। फुटसल प्रतियोगिताको लागि सिलगढीको हिन्दी हाई स्कुल मैदानलाई सजाइएको छ।

उक्त प्रतियोगिताको शुभारम्भ मशाल जलाएर तथा बेलुन उड़ाएर गरियो। यस अवसरमा लायन्स क्लबका सदस्यहरू लगायत इलाकाका प्रतिनिधिहरू उपस्थित थिए। आयोजकको तर्फबाट म्यान अफ द म्याच, म्यान अफ द सिरीज, बेस्ट गोलकिपर च्याम्पियन र रनर्स ट्रफी जस्ता आकर्षक पुरस्कार राखिएको थियो। सहरमा फुटसललाई लोकप्रिय बनाउनको लागि उक्त पहल गरिएको आयोजक पक्षले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetromabetromabetradissonbetromabetcasibomcasibomromabetgrandpashabetgrandpashabetromabetromabetcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişgrandpashabetholiganbetsonbahispusulabet girişfilm izlechild pornimajbetrovbetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetradissonbetgrandpashabetvdcasinograndpashabet girişSekabetbetmoon girişbetmooncasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişbets10bets10 Built with ❤︎ by appycodes