लायन्स क्लब अफ् सिलगढी उदयको तर्फबाट मेगा ब्लड डोनेसन क्याम्पको आयोजना

सिलगढी : लायन्स क्लब अफ् सिलगढी उदयको तर्फबाट आज सिलगढीको सेभोक रोडस्थित खाटु श्याम मन्दिरमा मेगा ब्लड डोनेसन क्याम्पको आयोजना गरियो। आज श्याम मन्दिरमा सांस्कृतिक कार्यक्रममाझ उक्त रक्तदान शिविरको आयोजना गरियो। रगतको संकट दूर गर्ने उद्देश्य लिएर उक्त रक्तदान शिविरको आयोजना गरिएको हो। आज बिहान 8 बजीदेखि शुरू गरिएको उक्त शिविरमा संग्रह गरिएको रगत तराई ब्लड ब्याङ्क एवम् रोटरी ब्लड ब्याङ्कमा पठाइने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *