लिपी रायको इन्डिया बुक अफ् रेकर्ड्समा नाम दर्ता

राजगञ्ज : राजगञ्जको लिपी रायले असहाय नानीहरूको लागि स्कुल खोलेर निःशुल्क शिक्षा प्रदान गरे वापत् इन्डिया बुक अफ् रेकर्ड्समा आफ्नो नाम दर्ता गरेर सम्पूर्ण इलाकालाई गौरान्वित तुल्याएकी छन्। राजगञ्ज ब्लकको पानीकौरी अञ्चलको चन्दरबारी इलाका निवासी नीलकान्त रायको ठुलो छोरी लिपी राय पेशाले शिक्षिका हुन्। तिनले असहाय नानीहरूलाई ध्यानमा राखेर 2018-मा शिक्षालय नाम गरेको एउटा स्कुलको शुरुआत गरेकी छन्। हाल त्यहाँ तीन सयभन्दा अधिक नानीहरूले पढ्ने गर्दछन्। लिपी रायले राजगञ्ज महेन्द्रनाथ हाई स्कुलबाट माध्यमिक र उच्च माध्यमिक उत्तीर्ण गरेपछि 2014-मा राजगञ्ज कलेजबाट स्नातक गरिन्। यसपछि तिनले 2018 -मा उत्तरबंग विश्वविद्यालयबाट अंग्रेजीमा मास्टर्स उत्तीर्ण गरिन्। तिनले 2018 देखि नै सिलगढी हिन्दी हाई स्कुलमा पढाइरहेकी छन् भने यहाँ केही असहाय नानीहरूलाई निःशुल्क ट्युशन पनि पढाउने गर्थिन्। तिनले आफ्नो बस्तीमा शिक्षाको कमी तथा पर्याप्त बुनियादी ढाँचाको कारण केही नानीहरू विभिन्न आपराधिक गतिविधिहरूमा सामेल भएको देखेपछि नानीहरूमा शिक्षाको रोशनी फैलाउने पहल गरिन्। तिनले स्थानीय पार्षदको सहयोगमा सिलगढीको सन्तोषीनगरमा शिक्षालय नाम गरेको एउटा स्कुल शुरू गरिन्। तिनले गाउँका नानीहरूलाई निःशुल्क पढाउनको साथै हप्ताको अन्तमा ती नानीहरूलाई भोजन, लुगाफाटा र स्वास्थ्य सेवाहरू उपलब्ध गराइन्। यस कार्यको लागि इन्डिया बुक अफ् रेकर्ड्समा तिनको नाम दर्ता गरिएको तिनले बातइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomcasibomjojobetStarzbetStarzbetgrandpashabetsupertotobetxslotcasinoroyaltipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomholiganbet girişsekabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyoncasibomjojobet Built with ❤︎ by appycodes