लिजाहिल र टाइगरहिल फुटबल क्लब विजयी

बिजनबारी : टाइगरहिल क्लबका युवाहरुको आयोजनामा बिजनबारीको लोअर चुङथुङ खेल मैदानमा खेलाइएको युथ अनि भेटेरन फुटबल प्रतियोगिताको फाइनल खेल लिजाहिल बनाम लोअर चुङथुङ चियाबारी अनि दोस्रो फाइनल खेल टाइगर हिल क्लब बनाम कोरस क्लबमाझ खेलाइयो । प्रथम फाइनल खेलमा लिजाहिलले पेनल्टी सुट आउटमा लोअर चुङथुङलाई पराजित गऱ्यो भने दोस्रो फाइनल खेलमा कोरस क्लबलाई एक गोलको विरूद्ध दुई गोल गरेर टाइगरहिल क्लब विजयी बन्यो। विजयी तथा उप विजेता दललाई अतिथिहरूको बाहुलीबाट नगद राशीसहित ट्रफी प्रदान गरियो । गोजमुमो चुङथुङ मेरीबोङ तामसाङ समष्टि सभापति बीआर राईको प्रमुख अतिथ्यमा सम्पन्न फाइनल खेलको अवसरमा स्थानीय साना बाल-बालिकाहरुले नृत्य प्रस्तुत गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobetbelugabahisGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibommatbet güncel girişmatbet güncel girişVDCasinoonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomcasibom Built with ❤︎ by appycodes