लक डाउन अवधि सरकारको निर्देश पालन नगर्नेलाई कार्वाही गरिने

सिलगढ़ी: कोरोना भाइरसको बढ़्दो सङ्क्रमणलाई रोक्ने उद्देश्य लिएर बङ्गालमा राज्य सरकारले कठोर पदक्षेप लिएको छ। यस अन्तर्गत आज 23 मार्च अपरान्ह 4 बजीदेखि आगामी 27 मार्चसम्मको लागि लक डाउनको घोषणा गरेको छ। यस अवधि अति आवश्यक तथा आपतकालिन सेवाहरू वाहेक अन्य सबै संस्थान, दोकानपाट, गाड़ी लगायत अन्य पूर्णले बन्द राख्ने घोषणा गरेको छ। राज्यका प्रन्सिपल सेक्रेटेरी विवेक कुमारद्वारा जारी विज्ञप्तिमा हाल बढ़दो कोरोना भाइरसको सङ्क्रमणलाई ध्यानमा राखेर यसको रोकथामको लागि सामाजिक दुरत्व बनाइ राख्नको लागि यस प्रकारको राज्य सरकारले निर्णय लिइएको बताइएको छ। उक्त नियम पूर्णतया शहरी तथा ग्रामीण क्षेत्ररूमा लागू हुनेछ। विषेश गरेर विदेशबाट हाल आफ्नो घर फर्किएकाहरूलाई सरकारले जारी गरेका सबै स्वास्थ्य सम्बन्धी शर्तहरू पालन गर्ने तथा आफैलाई घरभित्रै कोरोन्टाइन अवस्थामा राख्ने निर्देश दिएको छ। बन्द अवधि सात जनाभन्दा अधिक संख्यामा मानिसहरूलाई एकै ठाउँमा जमघट हुनबाट पनि रोक लगाइएको छ। राज्य सरकारले जारी गरेको निर्देशिकालाई कठोर रूपमा पालन गर्नु पर्नेबारेमा सम्बन्धित सबै अधिकारीहरूलाई राज्य सरकारले आदेश दिएको छ। यदि उक्त आदेश कसैले पालन नगरेको खण्डमा भारतीय दण्ड संहिताको दारा 188 अनुसार कार्वाही गरिने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasinoroyalbetsalvadorteosbetbetsalvador1winbetgitcasinoroyalromabetromabetbetsalvadorbetsalvadorcratosroyalbet girişgrandpashabetgrandpashabetbetgitholiganbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetgrandpashabetmatbet girişbetciograndpashabet1wingrandpashabetbetgit girişbetpuanteosbetsonbahisromabet girişholiganbetsonbahisbetsalvadorbetsalvador girişsekabetpusulabet girişchild porngrandpashabetvdcasino girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetteosbetbahiscasinograndpashabetJojobetcasibombahiscasino giriş Built with ❤︎ by appycodes