लोग्ने-स्वास्नीको झगडा भएपछि जलेको अवस्थामा स्वास्नीको शव उद्धार

फाँसीदेवा : फाँसीदेवा विधाननगरको पश्चिम सदरघाट इलाकामा एउटी महिलाको जलेको अवस्थामा शव उद्धार भएको छ। मृतक महिला लक्ष्मी तिवारीको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार गत आइतबार पश्चिम सदरघाट इलाका निवासी लक्ष्मण तिवारी र तिनको स्वास्नीमाझ कुनै विषयलाई लिएर विवाद भएको थियो। यसपछि गत राति स्थानीय मानिसहरूले तिनीहरूको गाई ग्वालीबाट आगोको लपेटा निस्केको देखेपछि घटनास्थलमा पुगेर आगो निभाएपछि आगोले जलेको अवस्थामा स्वास्नी लक्ष्मी तिवारीको शव उद्धार भएको बताइएको छ। घटनाको खबर पाएर विधाननगर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। पुलिसले मृतक महिलाको लोग्ने लक्ष्मण तिवारीलाई हिरासतमा लिनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes