लोग्नेको हत्या गरेको आरोपमा स्वास्नी, छोरा सहित सासु-ससुरा पक्राउ

सिलगढी : लोग्नेको हत्या गरेको आरोपमा बाघडुग्रा थाना पुलिसले स्वास्नी, छोरा, सासु-ससुरालाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा स्वास्नी बेबी घोष, छोरा अर्पण घोष, सासु बीना घोष र ससुरा गोपाल घोष सामेल छन्। स्मरण रहोस्, गत शुक्रवार राति बाघडुग्राको भुजियापानी इलाकामा अनुप घोषको घरभित्रै रहस्यमय ढङ्गमा झुन्डिरहेको अवस्थामा शव उद्धार भएको थियो। यसपछि मृतक अनुप घोषको परिवारका सदस्यहरूले अनुपको स्वास्नी, छोरा सहित स्वास्नीको परिवारका सदस्यहरूले छोराको हत्या गरेको भन्दै बाघडुग्रा थानामा अभियोग दर्ता गरेको थियो। अभियोगको आधारमा पुलिसले स्वास्नी, छोरा, सासु-ससुरालाई पक्राउ गरेको बताइएको छ। मृतक अनुप घोषको परिवारका सदस्यहरूको आरोप अनुसार बेबी घोषको अन्य व्यक्तिसित अवैध सम्बन्ध रहेकोबारे अनुप घोषले थाहा पाएपछि यसलाई लिएर लोग्ने-स्वास्नी बीच प्रायःजसो झगडा हुने गर्दथ्यो। बेबी घोषले आफ्ना छोरा र माइताका सदस्यहरूसित मिलेर अनुप घोषको हत्या गरेपछ शव झुन्डाएर आत्महत्याको रूप दिने प्रयास गरेको तिनीहरूको आरोप रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet girişcasibom Built with ❤︎ by appycodes