लोग्नेलाई छोडेर प्रेमीसित बस्दै आइरहेकी महिलाको झुन्डिएको अवस्थामा शव उद्धर

सिलगढी : सिलगढीमा एउटा घरबाट रहस्यमय ढङ्गमा महिलाको शव उद्धार भएको छ। छोरीको हत्या भएको मृतकको बाबुको आरोप रहेको छ। मृतक महिलाको नाम काकली मण्डल बताइएको छ। प्राप्त जानकारी अनुसार काकली मण्डल आफ्नो प्रेमीसित सिलगढीको 41 नम्बर वार्डको ज्योतिनगरमा घर भाँडामा लिएर बस्दै आइरहेकी थिइन् भने आज उक्त घरबाट झुन्डिएको अवस्थामा महिलाको शव उद्धार भएको छ। लगभग 10 वर्ष अघि एकजना व्यक्तिसित तिनको बिहे भएको थियो। यसपछि काकलीले आफ्नो लोग्नेलाई छोडेर गत 1 वर्षदेखि अन्य एकजना व्यक्तिसित घर भाँडामा लिएर बस्दै आइरहेको तिनको बाबुले बताए। गत राति झुन्डिएको अवस्थामा काकलीको शव उद्धार भएको बताइएको छ। घटनाको खबर पाएर भक्तिनगर थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि आज पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। परिवारका सदस्यहरूसित मृतक महिलाको कुनै सम्पर्क थिएन। घर मालिकले महिलाको मृत्युको खबर परिवारका सदस्यहरू दिएपछि तिनको बाबु उक्त इलाकामा गएका थिए। काकलीको बाबुले छोरी हत्या गरिएको भन्दै भक्तिनगर थानामा अभियोग दर्ता गरेको छ। पुलिसले घटनाको जाँच सुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomvdcasinopusulabetholiganbetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobet girişjojobetbetwoonpornograndpashabetpusulabetcasibomchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbahiscasino1winbahiscasinoromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetgrandpashabetgrandpashabetibizbet girişpusulabetcratosroyalbetjojobetjojobetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişsuperbetingrandpashabetjojobetgrandpashabetjojobetgrandpashabetcasinomilyonholiganbetcasinoroyalbetsalvadorholiganbetpalacebetholiganbetsuperbetin güncel girişsekabet giriştaraftarium24pornomegabahisbelugabahiscasibompusulabet giriş Built with ❤︎ by appycodes