लोग्नेले छोडेपछि 10 महीनाको शिशुलाई साथमा लिएर ससुराली घरअघि धरना

सिलगढी : सिलगढीको चयनपाडा इलाकामा 10 महीनाको नानीसहित स्वास्नीलाई घरबाट निकालिदिएको लोग्नेलगायत ससुरालविरुद्ध अभियोग उठेको छ। पीडित महिला लिली दासले आरोपी लोग्ने विरुद्ध प्रशासनले कठोर कार्वाही गर्ने साथै नानीको भरण-पोषणको जिम्मेवार उठाउने माग गर्दै लोग्नेको घरअघि धरनामा बसिन्। प्राप्त जानकरी अनुसार 2019 –मा नक्सलबारी हाथीघिसा निवासी लिलीको बिहे चयनपाड़ा निवासी प्रणोबेन्दु चौधरीसित भएको थियो। बिहेपछि लोग्नेलगायत ससुराली पक्षले लिलीमाथि अत्याचार गर्ने गरेको साथै धेरैपल्ट बहाना बनाएर लिलीलाई माइता पठाउने गरेको आरोप रहेको छ। 2 सप्ताह पहिला पनि लिलीलाई माइता पठाएको थियो। लिली आफ्नो ससुराली आउन चाहे तापनि तिनको लोग्ने अनि परिवारका सदस्यहरूले मनाही गरेको आरोप रहेको छ। लिली दसको बताएअनुसार तिनको लोग्ने प्रणोबेन्दुले यसभन्दा अघि पनि दुईजनालाई विवाह गरिसकेका थिए भने हाल एउटी विवाहित नानीको आमासित तिनको अवैध सम्बन्ध रहेको छ। विवाह गर्नभन्दा अघि आफूलाई यसबारे केही थाहा नभएको लिली दासको भनाइ रहेको छ। प्रणोबेन्दुले आफूलाई नोकरीबाट बर्खास्त गरिसकेको झुटो कुरा गरेर मेरो जिम्मेवारी उठाउन नसकेको बताए तापनि वास्तवमा तिनी नोकरीबाट बर्खास्त नभएको आफूले थाहा पाएको लिलीले बताइन्। लोग्नेले आफूलाई पारपाचुके (तलाक) दिएर अफिसकै एउटी महिलासित बिहे गर्न चाहेको तिनले बताइन्। लोग्नेको भेना पुलिसमा कार्यरत रहेकोले यसको फाइदा उठाकर आफूलाई धेरैपल्ट धम्की समेत दिएपछि गत 15 अगस्तको दिन अशीघर आउटपोस्टमा एउटा अभियोग दर्ता गरेको तिनले बताइन्। तथापि, पुलिसको पक्षबाट कुनै प्रकारको कार्वाही नगरिएकोले फेरि एकपल्ट तिनले सबै सामु न्यायको माग गर्दै आज पुलिस थाना पनि पुगेकी थिइन्। यसपछि तिनी ससुराली घरअघि नानीको भरण-पोषणलगायत लोग्नेलाई कठोर कार्वाही गर्ने माग गर्दै धरनामा बसेकी थिइन्। आक्रोशित गाउँलेहरूको सहयोगमा आरोपी लोग्नेको घरको गेट तोडेर भित्र पस्ने प्रयास गरेपछि स्थिति अनियन्त्रितमा आउने सम्भावना देखेपछि पुलिसले तिनीहरूलाई भित्र जानबाट रोके।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetJojobetgrandpashabetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın almatbetmarsbahisholiganbetjojobetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetcasibomkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetcasibomcasibomchild pornjojobet giriştlcasinoholiganbetholiganbetholiganbetcashwinjojobetjojobetjojobetjojobetjojobetgrandpashabet girişcasibomgrandpashabetcasibomjojobetcasibomholiganbetgrandpashabetgrandpashabetpusulabetjojobet girişibizbet girişpusulabetgrandpashabet girişcratosroyalbetgrandpashabetgrandpashabetgrandpashabet girişsekabetimajbetpusulabetbettiltsekabet girişvdcasinocasibomcashwincashwin girişcashwinjojobet girişjojobetcasibomnesinecasino girişbetbeybetbey giriştambettambet girişmatbet girişpusulabet giriştaraftarium24pornomegabahiscasinomilyoncasibom Built with ❤︎ by appycodes