लोग्नेसित अन्य महिलाको सम्बन्ध रहेको सन्देहमा दुवैजनाको शरीरमा आगो लगाइदिएको स्वास्नीविरुद्ध आरोप, महिलाको मृत्यु

सिलगढी : लोग्नेको अन्य महिलासित सम्पर्क रहेको सन्देहमा महिलासहित लोग्नेको शरीरमा पेट्रोल हालिदिएर आगो लगाइदिएको स्वास्नीविरुद्ध अभियोग उठेको छ। उक्त घटना सिलगढी महकुमाको नक्सलबारीको किरणचन्द्र चियाकमानको हो। प्राप्त जानकारी अनुसार उक्त कमानका अधिकारी सुदीप्त दासकी स्वास्नी रूपा दासले लोग्नेसित कमानका कर्मी सुजता चिक बराईकको सम्बन्ध रहेको सन्देहमा रूपाले पहिला सुजताको शरीरमा पेट्रोल हालिदिएर आगो लगाइदिएपछि तिनले आफ्नै लोग्ने सुदीपको शरीरमा पनि पेट्रोल हालिदिएर आगो लगाइदिएको बताइएको छ। यसपछि ती दुवैलाई घाइते अवस्थामा उद्धार गरेर नक्सलबारी अस्पतालमा लगेपछि त्यहाँबाट उत्तरबंग मेडिकल कलेज एवम् अस्पताल अनि फेरि त्यहाँबाट सिलगढी एउटा नर्सिङ होममा भर्ना गरिएको छ। उपचाराधीन अवस्थामा महिलाको मृत्यु भएको छ भने लोग्ने सुदीप उपचाराधीन अवस्थामा छन्। उक्त घटनालाई लिएर हिजो अग्नि पीडित महिलाको परिवारका सदस्यहरूले नक्सलबारी थानामा लिखित अभियोग दर्ता गरेपछि अभियोगको आधारमा पुलिसले आरोपी रूपा दासलाई पक्राउ गरेको छ। पीडित महिलाको परिवारका सदस्यहरूले आरोपी महिलाविरुद्ध कठोर कार्वाही गरिनुपर्ने माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetrobinbetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinojojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBETcasibom Built with ❤︎ by appycodes