लोग्ने-स्वास्नीमाझ रातभरि झगडा, बिहान लोग्नेको शव उद्धार

 

सिलगढी: रातभरि लोग्ने-स्वास्नी बीच झगड़ा भएपछि आज बिहान घरबाट लोग्नेको शव उद्धार भएको छ। उक्त मामिला बाघडुग्रा गोसाईपुरको भूटिया मारी संलग्न इलाकामा घटेको हो। मर्ने व्याक्तिको नाम देवज्योति राय रहेको छ। प्राप्त जानकारी अनुसार बिहिवार राति देवज्योति र तिनकी स्वास्नी लिपिका माझ झगड़ा भएको थियो। तिनीहरू राति झगडा परेको छर-छिमेकीहरूले पनि सुनेका थिए। आज बिहान मृतककी स्वास्नीले सबैभन्दा पहिला छिमेकीहरूलाई बोलाए। यसपछि देवज्योतिलाई उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा लगियो, जहाँ चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। मृतकको शरीर अनि गर्दनमा चोटको निशान रहेको बताइएको छ। घटना पछि बाघडुग्रा थाना पुलिसले मृतककी स्वास्नी लिपिकालाई हिरासतमा लिएको छ। स्थानीय सूत्र अनुसार यी दुईजनाको विवाह 13 साल अगावै भएको थियो भने तिनीहरूको एकजना छोरी पनि छ। छर-छिमेकीहरूको भनाई अनुसार गत केही महिना अघिदेखि ती लोग्ने-स्वास्नीमाझ पारिवारिक अशान्ति चलिरहेको थियो। अर्कोतिर, बाघडुग्रा थाना पुलिस लगायत एसीपी मनीष यादव घटनास्थलमा पुगेर घटनाको छानबिन शुरू गरेको छ। शवलाई पोस्टमार्टमको लागि पठाइ दिएको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahis girişpornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetbetci girişbetcicasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes