लोहागढ क्षेत्रमा घर-घर जल योजनाको काम अधुरो भएको स्थानीयहरूको गुनासो

खरसाङ (निसं): मिरिक महकुमा अन्तर्गत पर्ने तराईको सिमावर्ती क्षेत्र लोहागढ़ चियाबारीमा गत लगभग 22 फरवरी 2022 देखि थालिएको घर घर जल योजनाको काम पुरा नभई ठप्प बनेको जानकारी प्राप्त भएको छ। दार्जिलिङ जिल्लामा पहिलो लोहागढ़ चियाबारीमा भारत सरकार र पश्चिम बंगाल राज्य सरकारको पहलमा आएको योजना आधा कामबाट अघि बढनु नसक्दा कौतुहलता बनेको छ। स्थानीय श्रमिकहरूले काम गरेको हाजिरी समेत नपाएको गुनासो अघि आएको छ भने काम ‌थालिएको केही दिन नबित्दै स्थानीय युवाहरूले यत्रो मोटो रकमको योजना गुणस्तर नभएको भन्दै मिडिया सामु आएर गुणस्तरको माग गरेका थिए।

मुहानमा पिउने पानीको स्रोत धेरै राम्रो भए तापनि हिजो अस्ति भर्खर आएको खोलाले केही नोक्सानी पुराएका पनि जान्नमा आएको छ। यसरी नै ढिलाई गरे खोलाले मुहान नै भत्काउने धेरै सम्भावना रहेको स्थानीयहरू बताउँछन्। पिउने पानीको कार्य शीघ्र शुरू हुनपर्ने साथै कार्य गुणस्तरीय हुनुपर्ने लोहागढ़ चियाबारी बासिन्दाहरूले माग गरिरहेका छन्। सम्बन्धित निकाय साथै पीएचई विभागले यसको निगरानी गर्नुपर्ने तिनीहरूले माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes