लोहागढ चियाबारीका श्रमिकहरूलाई मास्क, सेनिटाइजर वितरण

मिरिक : लोहागढ चियाबारीका 100 जना चिया श्रमिकहरूलाई आज अनलाइन मीडिया लोहागढ टाइम्स-ले मास्क, ह्याण्ड सेनिटाइजर, फ्रुटी वितरण गर्यो। मिरिक महकुमा अन्तर्गत पर्ने भारत र नेपाल सीमावर्ती क्षेत्र लोहागढ चियाबारीका श्रमिकहरूलाई कोरोना महामारीको समयमा लोहागढ टाइम्सको तर्फबाट मास्क, ह्याण्ड सेनिटाइजर वितरण गरेको विकास प्रधानले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *