लोहागढ चियाकमानका श्रमिकहरू अन्योलमा

लोहागढ : मिरिक ब्लकको च्याङ्गा पानीघट्टा ग्राम पञ्चायत अन्तर्गत पर्ने तराई क्षेत्र लोहागढ चियाकमानमा होलीको छुट्टीको बहाना गरेर मालिक पक्षले कुनै प्रकारको नोटिक नटाँसी कमान छोडेर गएको श्रमिकहरूको भनाइ रहेको छ। यसैले आज बिहान स्थानीय चियाकमानका श्रमिकहरू तथा विभिन्न श्रमिक संगठनका नेताहरूको उपस्थितिमा गेट मिटिङको आयोजना गरियो। उक्त मिटिङ अवधि कमानको मालिक पक्ष अघि आफूहरू नझुक्ने साथै मालिकको दबाउ, अन्याय-अत्याचार विरुद्ध एक भएर लड्ने निधो गरेको बताइएको छ।


श्रमिकहरूले आफ्नो अधिकारको निम्ति आवाज उठाउँदा नै कमानका प्रबन्धकहरूले कमान छोडेर गएको स्थानीय चियाश्रमिकहरूको आरोप रहेको छ। यस विषयमा सम्बन्धित विभाग तथा जीटीए प्रशासनले उचित पहल गरेर चाँडै कमान खुलाउनु पर्ने श्रमिकहरूले माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişcasino siteleriDeneme Bonuslarcasibom 726Onwincasibom girişbahsegel girişcasino sitelericasibom giriscasibomholiganbetbets10 günceljojobet girişgrandpashabetjojobetgrand pasha betgrandpashabet girişcasibom girişjojobetjojobet giriş