लोहागढमा विश्व आदिवासी दिवस पालन

लोहागढ: गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनको आयोजनामा आज जीटीए-को तराई क्षेत्र अन्तर्गत पर्ने लोहागढमा विश्व आदिवासी दिवस पालन गरियो। उक्त कार्यक्रमका प्रमुख अतिथि जीटीए-का प्रमुख कार्यपाल अनित थापाले समारोहलाई सम्बोधन गर्दै भने, “हामी सबै समाजलाई एक सूत्रमा बाँधेर अघि बढ्नु चाहन्छौ। जनजातिलाई सरकारले धेरै सुविधा दिएका छन् तर उहाँहरुलाई यी विषयमा थाहा नै छैन। सरकारी साहुलियत त्यसै फर्केर जाँदैछ। आदिवासी समाजले शिक्षामा बढी ध्यान दिनुपर्छ। हाम्रो चिन्हारी देखाउने माध्यम नै शिक्षा हो। भविष्यमा जीटीएको मुख्य सचिव हाम्रै नानीहरू बनोस, दार्जिलिङ, कालेबुङका जिल्लापाल हाम्रै नानीहरू बनेको होस।


Leave a Reply

Your email address will not be published. Required fields are marked *