लोहापुल सुन्तले युवा मोर्चाका सदस्यहरू बिमल खेमामा सामेल

रम्बी : राष्ट्रिय राजमार्ग 10 अन्तर्गत पर्ने लोहापुल सुन्तले युवा मोर्चाले गोजमुमो अध्यक्ष बिमल गुरूङको जातिप्रतिको सोँचलाई मन पराएर पुनः बिमल पन्थीमा सामेल भएका छन्। अभिषेक मोथेको नेतृत्वमा युवाहरू पुनः आफ्नो घर फर्किआएको बताइएको छ। यस अवसरमा गोर्खा जनमुक्ति युवा मोर्चा कालेबुङ जिल्ला समितिका महासचिव बालकृष्ण थापा, उपाध्यक्ष अनिल दर्नाल, अजित रोका लगायत अन्य शीर्ष नेतृत्वहरूको उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *