लोकसभा अध्यक्ष ओम बिरला दार्जिलिङ एचएमआई-को भ्रमणमा

दार्जिलिङ : लोकसभा अध्यक्ष ओम बिरलाले आज दार्जिलिङ एचएमआई-को भ्रमण गरे। यस अवधि तिनले उक्त प्रतिष्ठानलाई देशमा अग्रणी बनाएकोमा प्रशंसा गरे।


उक्त संस्थाले विद्यार्थीहरूलाई तालिम मात्र नदिएर उद्धार तथा खोजी कार्यमा पनि उत्कृष्ट रहेको बताए। उक्त संस्थालाई सफलतापूर्वक सञ्चालन गरेकोमा तिनले ग्रुप लिडर जयकिसन, प्रिन्सिपल एचएमआईको पनि प्रशंसा गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *