लोकसभा चुनाउ: सिलगढी कलेजमा डीसीआरसी र मतगणना केन्द्र बनाउन सक्ने

सिलगढी : हाल लोकसभा चुनाउको मिति घोषणा गरिएको छैन। तर अब केही दिनको अवधिमै चुनाउको मिति घोषणा गरिनेछ। लोकसभा चुनाउको लागि सिलगढी कलेजमा डीसीआरसी र स्ट्रङ रूम बनाउन सक्नेछ। यसैले आज दार्जिलिङका जिल्लाशासक प्रीति गोयल, सिलगढी पुलिस कमिश्नर सी सुधाकर लगायत अन्य प्रशासनिक अधिकारीहरूले सिलगढी कलेजको निरीक्षण गरे। दार्जिलिङ लोकसभाको केन्द्रहरूमध्ये समतल इलाकाको मतगणना सिलगढी कलेजमा हुन सक्नेछ। यसबाहेक यहाँ डीसीआरसी पनि हुनेछ। यहाँबाट मतदान कर्मीहरू ईभीएम मसिन लिएर आ-आफ्नो केन्द्रहरूमा जानेछन्। आज जिल्लाशासक तथा अन्य अधिकारीहरूले सिलगढी कलेजको निरीक्षण गरेर कहाँ के राख्ने, के-के योजना रहेको छ भन्ने विषयमा चर्चा परिचर्चा गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habervdcasinomatadorbetcasibomVdcasinomatbet güncel girişsekabet girişpusulabet güncel girişjojobetjojobetsuperbetin girişjojobet girişvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes