लोकसभा प्रार्थीहरूको नाम घोषणा गर्न अगावै तृणमूल कङ्ग्रेस-को देवाल लेखन शुरू

फुलबारी : लोकसभा चुनाउको प्रार्थीहरूको नाम घोषणा गर्न अगावै तृणमूल कङ्ग्रेसले देवाल लेखन शुरू गरेको छ। सिलगढीका मेयर गौतम देवले आज जलपाईगढी लोकसभा क्षेत्रको फुलबारी 1 नम्बर ग्राम पञ्चायतको उत्तरकन्या संलग्न इलाकामा देवाल लेखन शुरू गरे। तथापि, प्रार्थीहरूको नाम लेख्नको लागि खाली ठाउँ छोडेको छ। देवाल लेखन कार्यक्रममा डाबग्राम फुलबारी तृणमूल कङ्ग्रेसको ब्लक अध्यक्ष देवाशीष प्रमाणिक, उपाध्यक्ष गौतम गोस्वामी, आईएनटीटीयुसी-को डाबग्राम फुलबारी ब्लक अध्यक्ष सुकान्त कर उपस्थित थिए। अर्कोतिर, आगामी 14 मार्चको दिन अभिषेक ब्यानर्जीले मैनागढीमा जनसभा गर्ने भएका छन्। यसको लागि पनि आज देवाल लेखन कार्य गरियो। यस सम्बन्धमा मेयर गौतम देवले भने, लोकसभा चुनाउ नजिकै रहेकोले आज सिलगढी तथा डाबग्राम फुलबारी इलाकामा देवाल लेखन शुरू गरेको हो। यो चुनाउ प्रचारको एउटा अंश हो। यसबाहेक आगामी 14 मार्चको दिन अभिषेक ब्यानर्जीले मैनागढीमा एउटा जनसभा गर्ने भएका छन्। उक्त जनसभाको लागि पनि आज देवाल लेखन कार्य गरिएको हो। आगामी केही दिनमा तृणमूलको प्रार्थीहरूको नाम घोषणा गरिनेछ। लोकसभा चुनाउमा सिलगढी र जलपाईगढीबाट तृणमूलले विपुल परिणामले जीत हासिल गर्ने तिनले दावी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişnew pornbahiscasinoultrabetsekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişsezarcasinojojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes