लोक संग्रह ह्युमिनिटी एसोसिएसन-द्वारा लुगाफाटा वितरण

blank

नक्सलबारी :  लोक संग्रह ह्युमिनिटी एसोसिएसनको तर्फबाट नक्सलबारीको आजामाबाद चियाकमानको गोदाम लाइन इलाकाका नानी तथा वयस्कहरूलाई नयाँ लुगाफाटा एवम् खाद्य वितरण गरियो। यस अवसरमा संस्थाका सबै सदस्यहरू उपस्थित थिए।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.