लोक संग्रह ह्युमिनिटी एसोसिएसन-द्वारा लुगाफाटा वितरण

नक्सलबारी :  लोक संग्रह ह्युमिनिटी एसोसिएसनको तर्फबाट नक्सलबारीको आजामाबाद चियाकमानको गोदाम लाइन इलाकाका नानी तथा वयस्कहरूलाई नयाँ लुगाफाटा एवम् खाद्य वितरण गरियो। यस अवसरमा संस्थाका सबै सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *